
खुला आकाश। जाडो छैन, गर्मि पनि हैन। जाडो सकिएर गर्मि शुरु हुने बेलाको अरु दिनजस्तै थियो त्यो दिन पनि। न चिसो न तातो नै। अघिल्लो रात वुटवलको बास, रातभरी राम्ररी निद्रा लागेन। त्यसैले त्यो दिन अर्थात फागुन १५ गते पौने आठ बज्दासम्म पनि ओछ्यान छोड्न मन लागेन। साल २०६५। ओछ्यानबाटै फोन गरे काठमाण्डौमा रहेका श्रीमती र छोरालाई। छोरो सुतिरहेको थियो,...