यो बर्ष मंसिरमा धेरै बिहे भए । केही आफ्नै नातागोताभित्र भए, केही साथीभाईका । आज मंसिर २७ गते यो महिनाको अन्तिम बिहेको लगन । बाटोभरी बिहेमात्र देख्न पाइन्थ्यो । यसपछि यो साल माघमा एकदिनमात्र बिहेको लगन छ रे । त्यसैले पनि होला, आजको व्यस्तता । जे होस् बिहे गरेर जिन्दगी भरी पछुताउनेहरुको जमात यो समाजमा बढ्दैछ ।

0 comments:

Popular Posts

Blogger templates

Blogger news

Blogroll