
काठमाण्डौ बाहिर जाँन झन्डै चारबर्ष हवाइजहाजमा मात्र भर परिएछ । सन् २००६ को डिसेम्बरपछि चितवन मात्र धेरै पटक पुगियो । पोखरा पनि त्यतिकै मात्रामा । तर मुग्लीन बिरानो भैसकेको रहेछ । यो साल नोभेम्बर महिनाको अन्तिमसाता गैडाकोट जाने साइत जुर्यो । युवा र सुरक्षाक्षेत्र सुधारको सवालमा गैडाकोटमा समुदायमा आधारित अनुसन्धानकर्ताहरुका लागि तालिम जुराएको...
