“.....बाहिरको तापक्रम ३२ डिग्री सेल्सीयस रहेको छ ..... ” एयरहोस्टेसले प्रायगरी उडान अवधिभर दुईचोटी बोल्छन्, उडान र अवतरणका बेला । सिर्जनशील नहुदाँनहुदै पनि युवतीको आकर्षण छ यो पेशामा । सायद पैसा नै होला । उनीहरु बोल्दा त्यहाँ नयाँपन केही हुन्छ भने त्यो हो सम्बन्धित क्षेत्रको बिमानस्थलको वरपरको तापक्रम । जेठ २२ गते चन्दग्रढीमा अवतरण भएपछि सुरिलो स्वरमा भट्याउने बिमानपरिचारीका हेर्दा ठिकै राम्री हुन्, ले अरु सधै भन्ने कुरा भनिन्...
