टहटह जून त्यो नीलो आकाश
तीमी अनी मेरो भरीएको काख
मेरो नजर तीम्रा नशालू आँखा
लाग्छ मेरो लागी तीमी नै त्यो जुन हाै
तीमी नै त्यो बीशाल आकाश हाै
मेरो आँखा तीमी हाै
मेरो बाटो तीमी हाै
मेरो पाइला तीमी हाै
म त केवल यात्र्री हु
बीच बाटोमा तीमीले भेटेको
बाटो अल्मलीएर हराउन खोजेको बेला
तीमीले मेरो हात समात्याै
मैले ती हातहरु सधैका लागी सहारा ठाने
अनी दुइ हात पैःलाएर तीमीसँग तीम्रा हात मागे
कहील्यै नछुट्ने साथ मागे
त्यसदीन देखी तीमी मसँग छ्याै
म तीमीसँग
हामी हामीसँग एउटा नीरन्तर यात्रामा
यही यात्राको त्रःममा
कहीले आैसीको कालो रातले हामीलाइ
हामीबाट अलग्याउन खोज्यो
कहीले पुर्णीमाको जुनले हामीलाइ मीलाउन खोज्यो
आज धेरै दीनपछी भः्यालबाट टहटह जून छीरेर
हामीलाइ स्पर्ष गरी रहेको छ
त्यो जुन छ अनी हामी छाै
आउ हामी अब त्यो जूनको उज्यालाेमा
जूनलाइ साक्षी राखेर
कसम खाउ
बाचा गराै
हाम्रो जीवनमा अब कहील्यै आैसीको रात आउने छैन
जूनलाइ साक्षी राखेर हामी
एक अर्कामा वीलय हाै
आउ मेरो आत्मा तीमीलाइ दीदैछु
तीम्रो आत्मा आपःुले लीदैछु
दुइ आत्माको मीलनमा हामी एक आपसमा लीन हाै
एकआपसमा लीन हाै ।
२०६५ मंसीर ११ गते ललीतपुर
3 comments:
Very realistic poem, touches everyones' heart.
dherai ramro sir yehako kabita.