पोखराको लेकसाइडमा टहल्टाको स्थितीमा अनौठो गीत सुन्ने मौका मिलेको अवस्था थियो । त्यो बेलाको समय साँझ पर्नै लागेको थियो भन्ने अहिले हामीलाई लाग्छ । चिसो थियो वाह्य वातावरण । वास्तवमा गीतको भाका, लय सुने सुने जस्तो लाग्नु स्वभाविक थियो, तर शब्दहरुको बनौट बडो अनौठो भएको हुनाले मेरोमात्र हैन साथमा भएका मित्रहरुलाई पनि त्यसले ध्यान आफुतीर खिच्नु स्वभाविक थियो भन्ने हामीले महशुस गरेको स्थिती थियो । त्यसैले हामीले के निर्णय गर्यौ भने...

Popular Posts

Blogger templates

Blogger news

Blogroll