चुनाव भएको सात महीनापछी बल्ल संवीधान लेखनको लागी बाटो खुलेको छ । संबीधानसभा कार्यबीधी नीयामावली पारीत भएपछी संबीधान लेखनको बाटो खुलेको हो । अबको १८ महीनामा नयाँ संवीधान बन्नेछ । नयाँ नेपालका राष्ट्रपतीले सन् २०१० को मे महीनामा नयाँ नेपालको संवीधान जारी गर्नेछन् । संवीधान नीर्माणका लागी १० वटा बीषयगत र द्४ वटा अन्य सहीत १४ वटा समीतीहरु बन्नेछन् । यी समीतीहरुको नीर्माण हुने बीत्तीकै काम शुरु हुने कुरा संवीधानसभाका अध्यक्ष सुवास...
शसस्त्र द्वन्दका बेला कब्जा गरेको सम्पतीको क्षतीपुर्ती सरकारको ढुकुटीबाट तीर्ने निर्णय गरेर माआेवादीले जनतालाइ नीराश बनाएको छ । शुरुमा स्वागत गर्ने गीरीजा प्रसाद कोइराला अहीले यो निर्णयको बीरोध गर्दै हीड्दैछन् । एमालेका नेताहरु पनी सरकारी निर्णयको बीरोध गरीरहेका छन् । जनताबाटै लुटेका सम्पत्ती जनताले नै तीरेको करबाट क्षतीपुर्ती भराउनु कत्तीको न्याय संगत हो प्रमुख राजनीतीक दलका नेताहरुको गराइले अन्योल उत्पन्न भएको छ...
नेपाली कांगरेसले राखेका मागहरुलाइ माआेवादी नेतृत्वको सरकारले पुरा गर्ने आश्वासन दीएपछी एउटा आशा पलाएकाे छ । अब त देशमा केही हाेला की...
यो संसारमा म मािनस नभएको भए के हुन्थे । सायद गाइ । अथवा गोरु खसी बाख‍ा राँगा । अथवा कुकुर । म जे भएकाे भए पनी अिहलेजस्तो हुन्नथे होला । तपाइहरु नै भन्नुस् न के भएकाे भए सबभन्दा राम‍ो हुन्थ्यो...
म काे हु म िकन हु अिन म कस्का लािग हुमैले के गरे िकन गरे कस्का लािग मरे मैले जती गरेपनी देिखदैनमैले जे साेचेपनी जस्का लािग साेचे पनी त्याे पनी देिखदैन मैले जसका लागि गरेपनी न उस्ले बुभछ न मैले बुभःाउन सक्छु मलाइृ थाहा छैन िक यस्ताे हुन्छ...
WASHINGTON – His name etched in history as America's first black president, Barack Obama turned from the jubilation of victory to the sober challenge of leading a nation worried about economic crisis, two unfinished wars and global uncertainty."The road ahead will be long. Our climb will be steep," Obama cautioned.Young and charismatic but with little experience on the national level, Obama smashed through racial barriers and...

Popular Posts

Blogger templates

Blogger news

Blogroll