शसस्त्र द्वन्दका बेला कब्जा गरेको सम्पतीको क्षतीपुर्ती सरकारको ढुकुटीबाट तीर्ने निर्णय गरेर माआेवादीले जनतालाइ नीराश बनाएको छ । शुरुमा स्वागत गर्ने गीरीजा प्रसाद कोइराला अहीले यो निर्णयको बीरोध गर्दै हीड्दैछन् । एमालेका नेताहरु पनी सरकारी निर्णयको बीरोध गरीरहेका छन् । जनताबाटै लुटेका सम्पत्ती जनताले नै तीरेको करबाट क्षतीपुर्ती भराउनु कत्तीको न्याय संगत हो प्रमुख राजनीतीक दलका नेताहरुको गराइले अन्योल उत्पन्न भएको छ ।

0 comments:

Popular Posts

Blogger templates

Blogger news

Blogroll