चुनाव भएको सात महीनापछी बल्ल संवीधान लेखनको लागी बाटो खुलेको छ । संबीधानसभा कार्यबीधी नीयामावली पारीत भएपछी संबीधान लेखनको बाटो खुलेको हो । अबको १८ महीनामा नयाँ संवीधान बन्नेछ । नयाँ नेपालका राष्ट्रपतीले सन् २०१० को मे महीनामा नयाँ नेपालको संवीधान जारी गर्नेछन् । संवीधान नीर्माणका लागी १० वटा बीषयगत र द्४ वटा अन्य सहीत १४ वटा समीतीहरु बन्नेछन् । यी समीतीहरुको नीर्माण हुने बीत्तीकै काम शुरु हुने कुरा संवीधानसभाका अध्यक्ष सुवास नेम्वाङले बताउनु भएको छ ।

1 comments:

Anonymous said...

कुरो त राम्रै हो। हेरौं के गर्छन् नेताहरुले । अनि दाइ, युनिकोडलाइ अलिकति प्राक्टिस चाहिने हो की ?????????

Popular Posts

Blogger templates

Blogger news

Blogroll