म उच्चजातीय ब्राम्हण । उपाध्याय खानदानको केटो । बुबा भन्नुहुन्छ हजुरबा गाउँमा नाम चलेका पण्डित । तत्कालिन बालागुरु षडानन्दका चेला हुनुहुन्थ्यो रे मेरा हजुरबा । तीनटी फुपुहरुको पनि खान्दानी बाहुन र पण्डितहरुसँगै घरबार भयो । हजुरबाबाको रवाफकै कारण होला दुईटी हजुरआमाका सात छोरा चार छोरीको जन्म । बुबाको बिहे अहिलेभन्दा झन्डै ७० बर्ष अगाडि त्यसगाउँमा ठुलै धाक जमाएर बसेका 'थरी' भट्टराईकी छोरी, गाँउप्रमुखकी बैनीसँग भयो । नजिकदेखि टाढापर्ने...
Courtesy; http://www.tfcnepal.com/ Recently, with the help of some dedicated and conscious friends from social media Facebook and Twitter, we had started a social media campaign named BOOK FOR VILLAGE, beginning with a meeting at Bhrikuti Mandap on March 31, 2012. This is a group of enthusiastic friends which is formed with an aim to provide and establish library for children and community at four different Government schools...
̕अहिलेसम्म अरुलाई थाहा नभएको तिम्रो कुनै रहस्यमय रहर रुची?' ̕म लिभिङरुम जत्रै ठुलो ट्वाइलेट बनाउन चाहान्छु ।' ̕̕किन?' ̕केही महत्वपुर्ण र दुर्लभ किताबहरु अट्ने केही थान दराज पनि ट्वाइलेटमा राख्न सकुँ जसले मैले चाहेका पुस्तक शान्तसित पढ्न सकुँ ।' ̕हा.. व्यंगमिश्रीत हाँसोमा उसले भनि के त्यहाँ तिमीलाई जीवनमा सबैभन्दा धेरै माया गर्ने केटीको तस्वीर पनि हुनेछ?' ̕अबश्य, मेरी श्रीमती, जसले मलाई ट्वाइलेटमा लाइब्रेरी बनाउने अनुमति दिइसकिन्...
हिजो सोमबारदेखि अचानक तातेको राजनीति र शान्तिप्रकृयामा देखिएको चुनौती, आज दिनभरीको घटना, परिघटना र समाचारहरुको बिश्लेषण गर्दा यस्तो लाग्छ प्रचण्डले केही हदसम्म विवेकपुर्ण निर्णय गरे । शिबीरका हतियार आफैतीर सोझिने डरले गर्या हो वा देशलाई भ्रममा राख्नलाई हो, यो त इतिहासले बताउँनेछ तरपनि शिबीरमा रक्तपात नहोस्, शान्तिप्रकृयामा केही चुनौतीपुर्ण निर्णय नभएसम्म अग्रगामी हुन सक्दैन सोच र व्यवहार भन्ने बुझेर गरिएको हो भने हामीले त्यसलाई...

Popular Posts

Blogger templates

Blogger news

Blogroll