बिहान ८:५० भएको हुदो हो । “..बाहिरको तापक्रम ३५ डिग्री सेल्सियस छ..” भन्ने बाक्यले एक्कासी झसंङ्गै बनायो । एकछिन अगाडिसम्म मुस्कुराउँदै ओहोर दोहोर गर्ने एयर होस्टेसको प्रीय बोली यतिबेला भने प्रीय सुनिएन । उनको हाँसो मिश्रीत बिदाई अभिवादन पनि खल्लो लाग्यो । जहाजको ढोकाबाट टाउको बाहिर के निस्केको थियो तातो हावाले कानकै जाली पोलेजस्तो...
नेपाली कम्युनिष्ट पार्टीको इतिहासमा आज फेरी नयाँ अध्याय थपियो । अनुमान अनुसार नै नेकपा माओवादी एकिकृत टुक्रिएको हल्लाले बजार तताएको छ । मोहन बैद्य लगायत असन्तुष्ट नेताहरुको भिडले नयाँ पार्टीको जन्म दियो । समग्र राजनीतिमा यसलाई बिभिन्न कोणबाट व्याख्याहरु सुन्न र पढ्न पाइएला तर एउटा सामान्य नागरिकको दृष्टिमा यो घटनाले शान्ति प्रकृयालाई अझ चुनौतीतर्फ धकेलेको महशुस गर्न बाध्य बनाएको छ । पद, सत्ता, शक्तिको वरीपरी घुमिरहने राजनीतिमा...
Earlier I thought I should go to theater watch evening show of Hindi feature film 'Sanghai. Why I was tempted to be in hall was that first I was closely following it's review which somehow convinced me that movie is good. And also some of my friends tweets that Sanghai is good movie so worth-watching.  Second thought; Sanghai is hindi...
Very hard to believe Naya Nepal Radio program completed it's six consecutive years this week. The radio program started right after few months Nepal saw then successful people movement in April 2006. Initial days it dealt with root cause of conflict. These days major themes include Youth, Good governance, public Security. It's only radio...

Popular Posts

Blogger templates

Blogger news

Blogroll