टहटह जून त्यो नीलो आकाश
तीमी अनी मेरो भरीएको काख
मेरो नजर तीम्रा नशालू आँखा
लाग्छ मेरो लागी तीमी नै त्यो जुन हाै
तीमी नै त्यो बीशाल आकाश हाै
मेरो आँखा तीमी हाै
मेरो बाटो तीमी हाै
मेरो पाइला तीमी हाै
म त केवल यात्र्री हु
बीच बाटोमा तीमीले भेटेको
बाटो अल्मलीएर हराउन खोजेको बेला
तीमीले मेरो हात समात्याै
मैले ती हातहरु सधैका लागी सहारा ठाने
अनी दुइ हात पैःलाएर तीमीसँग तीम्रा हात मागे
कहील्यै नछुट्ने साथ मागे
त्यसदीन देखी तीमी मसँग छ्याै
म तीमीसँग
हामी हामीसँग एउटा नीरन्तर यात्रामा
यही यात्राको त्रःममा
कहीले आैसीको कालो रातले हामीलाइ
हामीबाट अलग्याउन खोज्यो
कहीले पुर्णीमाको जुनले हामीलाइ मीलाउन खोज्यो
आज धेरै दीनपछी भः्यालबाट टहटह जून छीरेर
हामीलाइ स्पर्ष गरी रहेको छ
त्यो जुन छ अनी हामी छाै
आउ हामी अब त्यो जूनको उज्यालाेमा
जूनलाइ साक्षी राखेर
कसम खाउ
बाचा गराै
हाम्रो जीवनमा अब कहील्यै आैसीको रात आउने छैन
जूनलाइ साक्षी राखेर हामी
एक अर्कामा वीलय हाै
आउ मेरो आत्मा तीमीलाइ दीदैछु
तीम्रो आत्मा आपःुले लीदैछु
दुइ आत्माको मीलनमा हामी एक आपसमा लीन हाै
एकआपसमा लीन हाै ।

२०६५ मंसीर ११ गते ललीतपुर
चुनाव भएको सात महीनापछी बल्ल संवीधान लेखनको लागी बाटो खुलेको छ । संबीधानसभा कार्यबीधी नीयामावली पारीत भएपछी संबीधान लेखनको बाटो खुलेको हो । अबको १८ महीनामा नयाँ संवीधान बन्नेछ । नयाँ नेपालका राष्ट्रपतीले सन् २०१० को मे महीनामा नयाँ नेपालको संवीधान जारी गर्नेछन् । संवीधान नीर्माणका लागी १० वटा बीषयगत र द्४ वटा अन्य सहीत १४ वटा समीतीहरु बन्नेछन् । यी समीतीहरुको नीर्माण हुने बीत्तीकै काम शुरु हुने कुरा संवीधानसभाका अध्यक्ष सुवास नेम्वाङले बताउनु भएको छ ।
शसस्त्र द्वन्दका बेला कब्जा गरेको सम्पतीको क्षतीपुर्ती सरकारको ढुकुटीबाट तीर्ने निर्णय गरेर माआेवादीले जनतालाइ नीराश बनाएको छ । शुरुमा स्वागत गर्ने गीरीजा प्रसाद कोइराला अहीले यो निर्णयको बीरोध गर्दै हीड्दैछन् । एमालेका नेताहरु पनी सरकारी निर्णयको बीरोध गरीरहेका छन् । जनताबाटै लुटेका सम्पत्ती जनताले नै तीरेको करबाट क्षतीपुर्ती भराउनु कत्तीको न्याय संगत हो प्रमुख राजनीतीक दलका नेताहरुको गराइले अन्योल उत्पन्न भएको छ ।
नेपाली कांगरेसले राखेका मागहरुलाइ माआेवादी नेतृत्वको सरकारले पुरा गर्ने आश्वासन दीएपछी एउटा आशा पलाएकाे छ । अब त देशमा केही हाेला की ।
यो संसारमा म मािनस नभएको भए के हुन्थे । सायद गाइ । अथवा गोरु खसी बाख‍ा राँगा । अथवा कुकुर । म जे भएकाे भए पनी अिहलेजस्तो हुन्नथे होला । तपाइहरु नै भन्नुस् न के भएकाे भए सबभन्दा राम‍ो हुन्थ्यो ।

Popular Posts

Blogger templates

Blogger news

Blogroll