
टहटह जून त्यो नीलो आकाशतीमी अनी मेरो भरीएको काखमेरो नजर तीम्रा नशालू आँखा लाग्छ मेरो लागी तीमी नै त्यो जुन हाैतीमी नै त्यो बीशाल आकाश हाै मेरो आँखा तीमी हाैमेरो बाटो तीमी हाैमेरो पाइला तीमी हाै म त केवल यात्र्री हु बीच बाटोमा तीमीले भेटेको बाटो अल्मलीएर हराउन खोजेको बेला तीमीले मेरो हात समात्याै मैले ती हातहरु सधैका लागी सहारा ठानेअनी दुइ...
