मिडियामा छापिने समाचार र अ–स्तरीय समिक्षाकै भरमा किताबहरु पढ्दा वेस्वाद लागेदेखि कुनै पनि किताब चर्चाकै भरमा पढिहाल्न उ मनगर्दैन । उसले कर्णाली ब्लुजलाई पनि यस्तै ठान्यो र शुरुमा बाल दिएन । कुनै किताब नपढ्दा ठुलै भुल हुन्छ भने होस् भन्दै उसले अरु पनि थुप्रै किताबलाई वेवास्ता गर्न थालेको थियो । तर एकदिन कर्णाली ब्लुज श्रीमतीमार्फत उसको नजरमा पर्यो । बिहान उठ्नेबित्तिकै चर्पी जाँदा किताब वा पत्रिका पढ्ने उसको पुरानो बानी हो । “तिम्रो...
I wonder why people act differently? Why people ignore someone who they don't like. But I wonder why without any reason people simply ignore others. In last few weeks I even don't have time to spend with my sweet baby boy. My wife keeps complaining me because I am not giving her time.But she is so caring, loving. I love her much. I look like I am super busy creature in this world. Despite exhausting schedule at work, tired...
“शेखर म गाउँ फर्किने भए, १२ बर्षको यो निरन्तर लडाईलाई टुङगोमा पुर्याउन पनि म गाउँ फर्किदैछु । मान यार् म हराएको हैन, अहिलेसम्म कुनै जागीरमा थिए, केही लाख पैसा बोकेर आफ्नो पुरानो जिन्दगीमा फर्किदैछु । साले फेरी हामी भलिबल खेलौला । डण्डिबीयो खेल्दा झन्डै आँखा फुटाएको बिर्सिस् । हेर अब म फेरी ती सुनौला दिनहरुलाई आँखामा सजाउँदै फर्किदैछु । बन्दुक बोकेर निस्केको त्यो संघार अब सदाका लागि बन्दुक थन्क्याएका पाइलाहरुले तर्नेछन् जहाँ मलाई...
पुर्व राजनीतिज्ञ, हालका सञ्चारकर्मी चन्द्र भण्डारीको बिस्तृत अन्तर्वार्ता मिडियामञ्च डक कम को मिडिया संवादमा पनि छापिएको छ । त्यो अन्तर्वार्ताको क्रममा मैले वहाँसँग लामोसमय बिताएको थिए । धेरै कुराकानी भयो । संवादको संम्पुर्ण अंश मिडियामञ्चमा अटाउन सकिएन । पटक पटकको भेटमा भण्डारीले भन्नुहुन्थ्यो म किताब लेख्दैछु । 'के बिषयमा किताव दाई?' "जेल...
एका बिहानै भुइचालो आएछ । ट्वीटरमा लगइन भाथे, कसैले अपडेड गरेको रहेछ । एका बिहान ५ बजेर ३५ मिनेटको हाराहारीमा गएको भुइचालो ५ रेक्टर स्केलको थियो रे । केन्द्रबीन्दुचाँही गोरखा । यसअघि यहीसाल असोजमा भुइचालो जाँदा म पुर्वी नेपालको परिचित शहर दमकमा थिएँ । मोरङको ईटहरामा केही साथीहरुले रेडियो सुनाखरी शुरुगरेपछि कम्तिमा दुईदिनको लागि मैले जानै पर्ने बाध्यतामा म त्यो बेला एकदिन अगाडिमात्र त्यता पुगेको थिए । दमकको सडक किनारामा नै साथीहरुसँग...
11/11/11 - It was Yesterda...
17th SAARC summit has concluded in Maldives issuing 20 points 'Addu' declaration. Prime Minister Babu Ram Bhattarai, after attending the summit, is scheduled to arrive Kathmandu tonight at 10 PM. SAARC summit accepted Nepal's proposal to hold 18th summit in Nepal. Prime Minister Bhattarai talked to his Indian counterpart ManMohan Singh in...
जहाजमा हतियार केही महिना अगाडि जनकपुर जाँदा हामी चढेको जहाजमा कुनै मन्त्रि पनि रहेछन् । छिटोछिटो फेरिरहने भएकोले होला अहिले नयाँ मन्त्रिप्रति खासै चासो हुन्न, को हो भन्ने पनि थाहा हु्न्न, त्यसैले नाम थाहा हनुे कुरै भएन । मन्त्रिमा भन्दा उनका सुरक्षाकर्मीले बोकेको हतियारबाट ध्यान अन्त जान सकेन । जहाजैभरी डर लागिरह्यो । आज जब वीराटनगर विमानस्थलमा जहाज पर्खिरहेको थिए, एकजना मन्त्रि जहाजबाट उत्रेको देखे । मन्त्रि को थिए, थाहा भएन...

Popular Posts

Blogger templates

Blogger news

Blogroll

Archive